प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी मुद्दामा भदौ १९ गते निर्णय

काठमाडौं । प्रदेश र केन्द्रको निर्वाचन आगामी माघ ७ भित्र आवश्यक कानून बनाई तोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ सकिएपछि यही भदौ १९ गते निर्णय सुनाउने तय भएको छ । न्यायाधीश दीपकराज जोशी र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आज पक्ष र विपक्षबाट बहस सकिएपछि सो मितिमा निर्णय सुुनाउने आदेश दिएको हो । … Continue reading प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी मुद्दामा भदौ १९ गते निर्णय